अन्तराष्ट्रिययुएईमा धनुषाका एक युवकको ट्रक दुर्घटनामा परी ज्यान गयो
न्यूज ब्यूरो | जनकपुरधाम, १५ जेठ । वैदेशिक रोजगारीको क्रममा युएई गएका धनुषाका एक युवकको ट्रक दुर्घटनामा परी ज्यान गएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ ईच्छापुर बस्ने गँगाई गोईतका ४२ बर्षिय छोरा भागिरथ गोईतको टर्क दुर्घटनामा परी मृत्यू भएको हो । आईतबार नै ट्रक दुर्घटनामा परी ज्यान गुमाए
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











