प्रमुख समाचारसुनसरीको हरिपुरमा माईक्रो पल्टिँदा १२ घाइते
चन्दन रौनियार | सुनसरी, १५ असार । सप्तरीको राजबिराजबाट बिराटनगरको लागि हिडेको माईक्रो गाडी आज सुनसरीको हरिपुरमा पल्टिएको छ । को १ ज ३१२४ नम्बर रहेको माईक्रो गाडी सुनसरीको हरिपुरमा पल्टिदा १२ जना घाइते भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको हरिपुरमा आज विहान माइक्रो दुर्घटना हुँदा १२ जना घाइ
८ वर्ष अगाडि · प्रमुख समाचार











