किन हुन्छ यस्तो ?आजदेखि नयाँ कानुन लागु , दहेज मागे ३ वर्ष जेल, थप हेर्नुहोस !
न्यूज ब्यूुरो | जनकपुरधाम, १ भदौ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिला
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











