गाउँ / समाजधनुषामा मुसहर समुदायका युवाहरूद्वारा १२५ बालबालिकालाई शैक्षिक सामाग्री वितरण
न्यूज ब्यूरो, जनकपुरधाम, २५ जेठ । मुसहर समुदायका युवाहरुले धनुषाको सबैला नगरपालिका १३ करतपुर मुसहरीका १२५ जना बालबालिकाहरुलाई कपडा र शैक्षिक सामाग्री वितरण गरेका छन् । बिदेशमा रहेका सबैला १३ का मुसहर समुदायका युवाहरुको संगठन ऋषिवंश एकता समाजले जय माता सबरी युवा क्लब किरतपुर मुसहरीसँग समन्वय गरेर साम
८ वर्ष अगाडि · गाउँ / समाज











