गाउँ / समाजकर्जन्हा नगरपालिकाको कार्यालयमा आगजनी
न्यूज ब्यूरो | सिरहा, २७ असार । सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालयमा आगजनी गरिएको छ । गएराति करिब १ बजे अपरिचित समुहले आगजनी गरेको हो । आगजनीबाट नगरपालिकाको कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । कार्यालयभित्र रहेका सबै सरसामानहरू जलेर नष्ट भएका छन् । आगजनी हुँदा नगरपालिकाको दैनिक कामकाज प्रभा
८ वर्ष अगाडि · गाउँ / समाज











