राजनीतिकलाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सदनमै गर्जे सांसद यादव
न्यूज ब्यूरो, सिरहा, २७ जेठ । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राज किशोर यादवले मधेस आन्दोलनको बेला भएको ज्यादति छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन तत्काल संसद समक्ष पेश गर्न माग गरेका छन् । मधेश आन्दोलनमा भएको जनधनको क्षति बारे सत्य तथ्य छा
८ वर्ष अगाडि · राजनीतिक











