अन्तराष्ट्रियउमेशको माफीनामा पत्रको लागि अझ १५ लाख रुपैयाँ बढीको खाँचो
न्यूज ब्यूरो | जनकपुरधाम, २७ बैशाख । उमेश बचाउको लागि जारी "उमेश बचाउ अभियान" अन्तर्गत अहिलेसम्म १५ लाख रुपैयाँ बढीको खाँचो देखिएको छ । १२ मे २०१८ सम्म माफीनामा पत्र दिने वापत बुझाउन भनिएको ३० लाख रुपैयाँ मध्ये अहिलेसम्म बैँक खातामा १५ लाख रुपैयाँ मात्र बढीमा जम्मा भएको हुन सक्ने अनुमान गरिएको छ । उ
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











