स्वास्थ्य ब्यूरोब्लडक्यान्सर : मृत्यूको पर्खाइमा एक १२ वर्षिय बालक
न्यूज ब्यूरो | जनकपुरधाम, १० जेठ । महोत्तरीमा एक १२ वर्षिय वालक रकम अभावमा ब्लड क्यान्सरसंग लडदै छन । अभिभावकले ३० लाख भन्दा वढी रकम उपचारमा खर्च गरिसकेको र रकम अभावमा उपचारमा वाधा आउन थालेपछि वालक मृत्यु पर्खेर वस्नुको विकल्प रहेको छैन । सदरमुकाम जलेश्वर स्थित न्यु मोर्डन ईंगलिस वोर्डिंग स्कुलमा कक
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











