स्वास्थ्य ब्यूरोडाक्टरको लापरवाहीले सुत्केरीको ज्यानगएपछि छानबिन टोली गठन, पीडितले उठाए लास
न्यूज ब्यूरो | जनकपुरधाम, २५ जेठ । जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरवाहीले सुत्केरीको ज्यान गएको घटनापछि छानबीन समिति गठन गरिएको छ । छानविन गर्ने टोली गठन पश्चत पीडित परिवारले शव बुझेको छ । सुत्केरी गराउन जनकपुर जनकपुर अञ्चल अस्पतालमा बिहीबार विहान भर्ना भएकी जनकपुर उपमहानगरपालिका १ पुलचोककी २५ व
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











