स्वास्थ्य ब्यूरोमारवाडी युवा मञ्चले जनकपुरमा अपांगलाई बाँडे कृत्रिम खुट्टा, २५ लाभान्वित
न्यूज ब्यूरो | जनकपुरधाम, २६ साउन । मारवाडी युवा मञ्चले जनकपुरधाममा २५ जना अपांगलाई कृत्रिम खुट्टा वितरण गरेको छ । मञ्चले धनुषा, महोत्तरी, सिरहा र सर्लाही जिल्लाका विभिन्न स्थानका २५ जना अपांगलाई शुक्रबार एक कार्यक्रमबीच कृत्रिम खुट्टा प्रदान गरेको हो । एउटा अथवा दुईटै खुट्टा नभएर कष्टकर जीवन विताइर
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











