प्रमुख समाचारअत्यधिक गर्मीका कारण महोत्तरीमा दुईको मृत्यू, तीन बेहोस
न्यूज ब्यूरो | महोत्तरी, २८ जेठ । महोत्तरीमा अत्यधिक गर्मीका कारण एक नवजात शिशु सहित महिलाको मृत्यू भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा नं. ८ बेलगाछी बस्ने एक ६ महिने शिशु सहित आमाको मृत्यु भएको हो । मृत्यु हुनेमा गौशाला नगरपालिका वडा नं.८ बेलगाछीकी अन्दाजी बर्ष ३५ की शिकिल देवी सदा मुसहर रहेको इ
८ वर्ष अगाडि · प्रमुख समाचार











