प्रमुख समाचार'हामी मेयरको हरजोतुवा होइनौ' : वडाध्यक्ष यादव
न्यूज ब्यूरो || धनुषा, २२ फागुन । धनुषाको कमला नगरपालिकाका वडाध्यक्ष राजकुमार यादवले आफूहरु मेयरको हरजोतुवा नभएको बताएका छन् । कमला नगरपालका वडा नं. १ का वडाध्यक्ष यादवले मेयर गोईतले आफूखुसी कार्यसँचालन गरेको भन्दै विरोध गरेका छन् । उनले भने, 'स्थानीय तह सँचालनको निर्देशिका बमोजिम कुनै पनि बैठक गर्द
८ वर्ष अगाडि · प्रमुख समाचार











