प्रमुख समाचारउमेशको ब्लडमनी बारे कुनै फैसला भएको छैन : राजदुतावास
न्यूज ब्यूरो || जनकपुरधाम, १९ बैशाख । पाकिस्तानी नागरिक मो. लतिफ वसिरको हत्या गरेको आरोपमा विगत १२ वर्षदेखि सउदी अरेबियाको जेलमा रहेका धनुषाको उमेश यादवको ब्लडमनी बारे कुनै पनि प्रकारको फैसला नभएको स्पष्ट गरिएको छ । सउदी स्थित रहेको नेपाली दुतावासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उमेशको ब्लडमन
८ वर्ष अगाडि · प्रमुख समाचार











