क्राईम ब्यूरोधनुषामा हेडमास्टरलाई ज्यान मार्ने प्रयास
अजय अनुरागी || जनकपुरधाम, ३० चैत्त । धनुषामा एक विद्यालयका प्रधानाध्यापक (प्र.अ.) लाई ज्यान मार्ने प्रयास गरिएको छ । धनुषाधाम नगरपालिका गोहिया टोलस्थित जनता प्राविका प्रधानाध्यापक घुरनकुमार यादवलाई सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष फुल्गेन यादवलगायतले कुटपीट गरी ज्यान मार्ने प्रयास गरेका छन
८ वर्ष अगाडि · क्राईम ब्यूरो











