देश कालनेकाँका सयौँ कार्यकर्ता संघीय समाजवादी फोरममा प्रवेश
न्यूज ब्यूरो | जनकपुरधाम, ८ जेठ । विभिन्न पार्टी परित्याग गरी सयौँ कार्यकर्ताहरु संघीय समाजवादी फोरममा प्रवेश गरेका हुन् । पार्टीको जिल्ला कार्य समिति कैलालीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस तथा विद्यार्थी लोकतान्त्रिक फोरमका युवा जिल्ला अध्यक्ष सहित अन्य कार्यकर्ताहरु फोरममा
८ वर्ष अगाडि · देश काल











