देश कालरास्वपा (घण्टी) का सांसद चन्दन सिंहसहित १४ जनाविरुद्ध भेदभावको मुद्दा दर्ता
जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले उच्च अदालतको परमादेशपछि मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार हालसम्म सांसद सिंहसहित कसैविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन ।
६ दिन अगाडि · देश काल











