ब्यूरो अपरेशनरगतले लथपथ लास भेटियो, हत्याको आशँका (Video)
न्यूज ब्यूरो || बारा, २५ फागुन । बारा जिल्लाको सिमरौनगढमा रगतले लथपथ भएको एक जनाको लास फेला परेको छ । सिमरौनगढ नगरपालिका वडा नं. ४ हरियरपुर गंगानगर टोलमा रहेको पोखरीको छेउको धान खेतमा रगतले लथपथ लाश भेटीएको छ। छतविछत अवस्थामा लाशलाईदेखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । स्थानीय प्रहरीले आफ्न
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











