ब्यूरो-रिपोर्टरगोलबजारमा भएको भ्रष्टाचार र कर वृद्धि बिरुद्ध सडकमा उत्रे नगरबासी
न्यूज ब्यूरो | सिरहा, १६ साउन । सिरहाको गोलबजार नगरपालिकाले वृद्धि गरेको कर फिर्ता र आर्थिक वर्ष २०७४ र ०७५ मा गरेको विकास निर्माणको खर्च सार्वजनिक गर्न माग गर्दै सयौं नेता कार्यकर्ता नगरपालिकामा धर्ना बसेर आज जुलुस प्रदर्शन गरेका छन् । संघीय समाजवादी फोरम, राजपा नेपाल, नेपाली कांग्रेस, नयाँ शक्ति,
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











