ब्यूरो-रिपोर्टरसिरहा युवा संजालको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न (फोटो फिचर)
बिनय यादव, सिरहा, २५ फागुन । सिरहाका युवाहरू द्वारा गठित सिरहा युवा संजालको आयोजनामा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सिरहाको नरहा गाउँपालिकामा अवस्थित श्री जनता बनवाली उमावि बर्छवाको प्राङ्गणमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा टाइम्स स्कुल मिर्चैया प्रथम, श्री जनता बनवाली उमाव
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











