स्वास्थ्य ब्यूरोआजदेखि जनकपुरमै 'कोरोना भाइरस' को नमुना परीक्षणको तयारी
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण आजदेखि जनकपुरबाट पनि हुने भएको छ । आज साँझैदेखि जनकपुरबाट कोरोना सम्बन्धी स्वाब परीक्षण हुने भएको छ । उपत्यकाबाहिर कोरोना कोरोनाको नमूना परीक्षण धमाधम भइरहेको छ । हिजो (मङ्गलबार) परीक्षणका लागि मेशिन प
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











