राजनीतिककाँग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेलाई कारबाही गर्ने
काठमाडौँ, १९ मंसिर : नेपाली काँग्रेसले मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेलाई कारबाही गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पार्टीका नेता तथा कार्यकर्ताले
८ वर्ष अगाडि · राजनीतिक



