भारतको गुँजरातबाट फर्किएका थप एक युवकको मृत्यू !
न्यूज ब्यूरो, सुर्खेत । भारतको गुजरातबाट नेपाल फर्केका थप एक युवको मृत्यू भएको छ । गुँजरातबाट सुर्खेतको वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको हो । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो । मङ्गलबार
६ वर्ष अगाडि · देश काल









