बैंकिङ्गकाठमाडौंबाट बैंकहरुले पाउँछन बढि निक्षेप
२४ मंसिर, काठमाडौं । बैंकहरुको सञ्चालनको लागि प्रमूख पूँजी आधार निक्षेपमा काठमाडौंको बढि योगदान रहेको छ । राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७३/७४ को तथ्यांक अनुसार ८ प्रमूख शहरहरुमध्ये काठमाडौंको मात्रै ६८ प्रतिशत योगदान रहेको छ । बैंक तथा वित्तीय संस्थाले काठमाडौंबाट १५ खर्ब ५९ अर्ब
८ वर्ष अगाडि · बैंकिङ्ग












