मोडेल हन्टPOOJA THAKUR
कोरोना महामारी नियन्त्रणको विषयमा बारा र पर्सा जिल्लाको सरोकारबालाहरुसँग मँगलबार बाराको पथलैया स्थित मध्य क्षेत्रीय सशस्त्र प्रहरी बलको सभाकक्षमा आयोजित छलफलमा मुख्यमन्त्री राउतले महामारीको प्रकोप बढदै गएको अवस्थामा महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विगतमा गरेको प्रयास र अगामी दिनमा चाल्नु पर्ने कदमहरु सरोकारबलाहरु सुझाव मागेका थिए ।
६ वर्ष अगाडि · मोडेल हन्ट












