Karnali Yaks won the toss and chose to bowl

Sudurpaschim Royals
176/620 ov

Karnali Yaks
Yet to bat
Karnali Yaks need 177 runs to win
Karnali Yaks won the toss and chose to bowl

Sudurpaschim Royals
176/620 ov

Karnali Yaks
Yet to bat
Karnali Yaks need 177 runs to win
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारउम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव (आयोगले तोकेको फारममा), व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोकिएको स्थानमा पिडिएफ फोरमेट PDF Formate मा अपलोड गर्नु पर्नेछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवनको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २०७७ मंसिर २३ गते उद्घाटन गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोखाल्डोमा रंगेहात समातिएको जेसीबीको चालक नहुँदा कारवाही अगाडी नबढाएको भंगहा चौकीका सय भरत शिलवालले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनस्वास्थ्य शाखाबाट सीधा अधिकृत बनेका मण्डललाई प्रशासनीक ज्ञान कमजोर भएकै कारण गैर कानुनी तवरले काम नै नगरिएको योजनाहरुको पनि चेक धमाधम काटिन थालेको आरोप पनि लगाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालट्याक्टर पल्टिदा गम्भिर घाईते भएका साहको उपचारका लागि जनकपुरधाम ल्याउने क्रममै मृत्यू भएको छ । दुर्घटना भएको ट्याक्टर पनि साहकै रहेको बताइएको छ । मनोजको लासलाई पोष्टमार्टमको लागि अहिले प्रादेशिक अस्पताल जनकपुरस्थित राखिएको छ ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियत्यसपछि प्रहरीले सुमितलाई खोज तलास सुरु गरेको छ । डाक्टरले उनलाई बदनाम गर्नको लागि सुमितले समाजिक सँजालमा फोटो हालेको तथा जबदरस्ती सिन्दुर हालेको उजुरी दिएपछि प्रहरीले खोजतलास सुरु गरेको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजपक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए । प्रहरीका अनुसार खुश्बुका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा थिए र हालै घर फर्किएका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालआयोगका अनुसार दुई हजार २७४ उजुरीमा उजुरीकर्ता बुझ्नेलगायतका काम सम्पन्न भएको छ । उजुरी परेका ७५ जिल्लामध्ये ७३ जिल्लाको स्थलगत भ्रमण गरी आयोगले अनुसन्धान गरिसकेको छ भने १५ जिल्लाका १८८ परिवारका ५४० जनालाई पीडित परिचयपपत्र वितरणसमेत गरिसकेको छ ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकओली पक्षधर प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले विपरितमा निर्णय गर्न सक्ने आशंका रहेको बेला जसपाका यादव समुह सचेत छन् । स्रोतका अनुसार यादव समुहले ठाकुर–महतो तर्फ गएका सांसदहरुलाई समेत प्रभावित गर्न तत्कालै सरकारमा जान चाहेको छैन् ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारतामाँगले आफैलाई किन गोली हानेको बारे घटनाको छानबिन गर्नको लागि ईन्स्पेक्टरको नेतृत्वमा मुचुल्का टोली घटनास्थल पुगेको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनी पक्राउ पर्नु केही दिन अगाडि मात्रै पनि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई रंगभेदी शब्द प्रयोग गरेर दुव्र्यवहार गर्नुका साथै सरुवा गराइदिने धम्की समेत दिएकी थिइन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।
५ वर्ष अगाडि · देश काल