
Sudurpaschim RoyalsWon
176/620 ov

Karnali Yaks
137/720 ov
Sudurpaschim Royals won by 39 runs

Sudurpaschim RoyalsWon
176/620 ov

Karnali Yaks
137/720 ov
Sudurpaschim Royals won by 39 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
भेटमा महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, दीपक अधिकारी र हरिशरण केसी, महासचिव पुण्यप्रसाद सिटौला (सरोज), नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष रामचन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालयसअघि ज्ञानु यादवले नै समाजमा अपाच्य हुने खालका गीतहरु गाएको र गाउँदै आएपछि अब सो लाई नियन्त्रण गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाबैठकमा सहभागी नभएकामध्ये प्रमोद साह, अमृता अग्रहरी र रानी मण्डलले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको चर्चा पार्टीभित्र सुरु भएको छ। यो समाचार नागरिक दैनिक मा छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
राजनीतिकमन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन्। मन्त्री बन्न लागेको भरतप्रसाद साह महोत्तरी जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् भने रुबि कर्ण सप्तरी जिल्ला निवासी हुन्।
५ वर्ष अगाडि · राजनीतिक
न्यूज हाईलाईटमन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन्। मन्त्री बन्न लागेको भरतप्रसाद साह महोत्तरी जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् भने रुबि कर्ण सप्तरी जिल्ला निवासी हुन्।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
आर्थिक ब्यूरोयस्तै, विद्युतिय सवारी साधन दर्तामा पनि प्रदेश सरकारले कर दस्तुरलाई यथावत राखेको छ । गत वर्षकै दर अनुसार यसवर्ष पनि विद्युतिय मोटरसाईकलमा ५००, चारचक्का भन्दा कममा ५००० र चारचक्काभन्दा माथिमा ७५०० सम्म दस्तुर तोकेको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारसोही भागबण्डको आधारमा माओवादी केन्द्रबाट आन्तरिक मामिला, सूचना तथा सँचार मन्त्रालय दिनुपर्ने अडानपछि मन्त्री यादवले सो पद त्याग गर्न राजीनामा दिन लागेको बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगहो, हामी ले बिसङ्ग्ती, बिकृतीलाई उखाल्नु पर्छ, क्रान्ति को प्रतिक बन्नु पर्छ तर हामी आफैमा फुट भएर, गाली गरेर सम्भब छैन। हामी उर्जाशिल युवाहरू हौ, आउ समाज बनाउन एकबद्ध हौ ।
५ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारजानकारी अनुसार, किशोरीले विवाह गर्नबाट इन्कार गरेपछि उनकै बुवा, काकाको छोराहरु मिलेर कुटपिट समेत गरेको बतााइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, सो विवाह रोकिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबहुप्रतिक्षित मानिएको नेपाल रेल्वे सँचालनको कैयौँ मिति सरेपछि आम नागरिकबाट रेल्वे सँचालन हुने आसा समेत हराएको बेला आईतबार नै स्पीड टेष्ट हुने भनेपछि पुनः आसा पलाएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
हाल २४ हजार २७४ जना होम आइसोलेशनमा रहनुभएको छ भने दुई हजार ५५३ ले संस्थागत आइसोलेशन, ५७८ जना आइसीयू र १७४ जनाले भेन्टिलेटरमा उपचार गराई रहेका छन् ।
५ वर्ष अगाडि · पालिका खबर
राजनीतिकपार्टी अध्यक्ष केपी शर्मा ओलीले भने बैठकका नियमित कार्यसूची अघि बढाउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिए । गत असार २७ गते एमालेको कार्यदलमा आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति भए पनि कार्यान्वयनमा आएको छैन ।
५ वर्ष अगाडि · राजनीतिक