Pokhara Avengers won the toss and chose to bowl

Chitwan Rhinos
151/620 ov

Pokhara Avengers
Yet to bat
Pokhara Avengers need 152 runs to win
Pokhara Avengers won the toss and chose to bowl

Chitwan Rhinos
151/620 ov

Pokhara Avengers
Yet to bat
Pokhara Avengers need 152 runs to win
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारप्रहरीले अमिरिका सहनीसँगै आएको ना ६२ प १९४२ मा सवारी वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र सोही मोटरसाइकल पछाडी सबार ५२ वर्षीय राम आदेश सहनीलाई पनि नियन्त्रणमा लिएको एसपी पाण्डेले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मानवअधिकारको क्षेत्रमा कार्यरत इन्सेकका जिल्ला प्रतिनिधि अजय साह भन्छन्, “भवनको अवस्थाबारे दक्ष प्राविधिकबाट यकिन हुनपर्छ, कारागारको क्षमताभित्र कैदीथुनुवा राखिनु पर्छ, कैदी÷थुनुवालाई भित्र सुरक्षित महसुस हुने वातावरण मिलाउने काम राज्यको हो ।” कारागारको भौतिक संसाधन, कैदी÷थुनुवाको चाप र अन्य व्यवस्थापनबारे उपल्लो निकायमा घचघच्याउने काम भइरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनभारतबाट भन्सार छली गरेको समान ल्याउन रेणुको सिक्का चल्छ । त्यहाँ, नेपाल प्रहरीको कर्मचारीले रेणुलाई लाइन मिलाउँछ, रेणु त्यस वापत प्रहरीलाई कमिशन दिन्छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
शनिबार दुई पक्षबीच भएको झगडाको निहुँमा आईतबार बेलुकी लक्ष्मीलाई पुनः कुटपिट गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर रबिन मैनालीले घाईते भण्डारीलाई अस्पताल पठाएको बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंसद पुनर्स्थापना भएसँगै ठाकुर पक्षमा रहेका सांसदहरु उपेन्द्र यादवतिर लाग्न थाले । सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल आइतबार उपेन्द्र यादव पक्षले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका थिए भने रुही नाज मिकरानी पनि आफूहरु तिर आएको यादव पक्षका नेताहरुले बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपार्टी एकता गर्नका लागि १० बुँदे सहमतिमा ओली समूहबाट सकारात्मक देखिएको तर, माधव नेपालबाटै पूर्ण अस्विकार गरिएको भन्दै उनले सांसद पदबाट राजीनामा दिन लागेको बताए । उनका अनुसार आफू पार्टी एकताको पक्षमा उभिदा पार्टीभित्रै अनैतिक राजनीति हुन थालेपछि पदबाट राजीनामा दिन बाध्य भएको उनले सुनाए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनले आवेदन दिएका उम्मेदवारहरुको रकम उनकै बैँक खातामा फिर्ता गर्ने गरी गृहकार्य भइरहेको बताए । “अब ३६ हजार जनाको लागि चेक काटन त सम्भव हुँदैन, तर बैँक मार्फत नै फिर्ता गरिने गरी गृहकार्य थालेका छौं । उहाँहरुलाई बायपास गरी कुनै पनि कर्मचारी अहिलेसम्म भर्ना नगरिएको र नियुक्ती नगरिएको विश्वास दिलाउन चाहन्छु ।”– उनले भने ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही क्रममा आज गरिएको ट्रयाकको स्पीड टेष्टको क्रममा खजुरीबाट निस्कदैँ महुवास्थित रहेको ढल्ला नजिकै ट्रयाकमा रहेको बाख्रा र खँसीलाई किच्दै पार भएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, ३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे
५ वर्ष अगाडि · राजनीतिक
देश कालसर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारबस्नेतले माधव कुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको कुनै अस्तित्व नभएको समेत बताए । उनले अदालतको आदेशविरुद्ध आन्दोलनका लागि तयार रहन निर्देशन समेत दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार