
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजतिव्रगतिमा ढल्केबरतर्फबाट जनकपुर तर्फ आउँदै गरेको सरकारी नम्बरप्लेट ज २० ०२ ०००१ ख ००३५ नम्बरको स्कारपिओ पिकअप डाइभर्सनबाट नगइ अनियन्त्रित भएर पुल निर्माणाधिन खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालराजदेवी मन्दिरमा नव निर्मित आधुनिक पार्क, वाल फाउन्टेन्सन, मार्बल जडान लगायतका कार्यहरु गरी सौन्दर्यीकरण गरिएकोमा विहिबार काठमान्डौबाट आएर उदघाटन गर्दै राजदेवी पूजन गरेका हुन् । महतोकै सँसदीय विकास कोषबाट छुटयाइएको २० लाख रुपैयाँको लागतमा पार्क लगायतका निर्माणहरु गरिएको हो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरोसँगको कुराकानीमा रायले आफूमाथि झुठो आरोप लगाएको प्रतिक्रिया दिएका छन् । उनले जाहेरीमा कसको र कति जनाको नाम बारे आफूलाई केही थाहा नभएको बताउँदै प्रहरीलाई जाहेरी दर्ताको लागि दबाब मात्र दिएको दाबी गरे ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारआफु विरामीलाई लिएर दरभंगा गएको बेलामा श्रीमती घरमा एक्लै भएको वेलामा आरोपितहरुले निर्घात रुपमा कुटपिट गर्दै मलमुत्र खुवाउने प्रयास गरे, सडकमा पछारेर तिम्रो सासु समेत बोक्सी छिन् र अव तिमी पनि बोक्सी सिकेकाले यसलाई मलमुत्र खुवाउनुपर्ने भन्दै कुटपिट गरे पनि स्थानिय केही नेताहरु घटना दवाउने प्रयासमा लागेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजवडाका सचिव राजेश कुमार साह, अमृत नारायण मिश्र, बालकृष्ण झा, धर्मेंद्र कुमार मिश्र, राम बाबु चौधरी, पंकज पंजियार, अट्टू राज गोपाल, बाबु साहेब यादव, बच्चे लाल मण्डल, जयंती झा हस्ताक्षरित निवेदन जिल्ला प्रशासन कार्यालय धनुषामा पेश गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनीहरु उपर नागरिकता सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले प्रदेश सरकारले तोकेको बमोजिम जनप्रतिनिधिहरुले सुविधा र भत्ता पाएको बताए । ‘उहाँहरुले अतिथी सत्कारदेखि पत्रपत्रिका खर्च वापतको सुविधा र भत्ता हुन्’ उनले भने–‘प्रदेश सरकारले तोकेकै अनुसार उहाँहरुले सुविधा र भत्ता पाउनुभएको हो ।’
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालशवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियनूरजहाँकी सासु अले खातुनले भनिन् –“मेरो छोरोले मेरो खातामा पैसा पठाउँथे । जसका कारण नूरजहाँ विवाद गरिरहन्थिन् । अहिले उनी पक्राउ परेकी छन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
स्वास्थ्य ब्यूरोनिययमावलीको अभावमा शैक्षिक कार्यक्रमको लागि स्थान छनौट, पाठयक्रम निर्धारण, अध्यापन गराउन जनशक्तिको व्यवस्थापन समेत हुन नसकेको शिक्षाध्यक्ष डा. साहले बताए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
आर्थिक ब्यूरोकक्षा ११ को नयाँ भर्ना पक्रियालाई सुचारु राखेको मेरिल्याण्ड कलेजका प्रिंसिपल लक्ष्मण ढकालले बताए । कलेजले गरिव तथा जेहेन्दार विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति पनि दिंदै आएको उनले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनएक कोठामा राखेर दुवै जनालाई भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरूलाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न खुस्बु र लक्ष्मीलाई प्रहरीले पक्रा गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन