
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
आर्थिक ब्यूरोन्यूज ब्यूरो, २१ साउन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४७४ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान प्रहरीले दुबै जनालाई सुनसहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। सिरहा धनगढीमाई नगर
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोनियम अनुसार अब १०० ग्राम सुनको ५ गुणा ६२०० . ३१,००० रुपैयाँ पर्छ । यसको मतलब अब पहिलो ५० ग्रामको मूल्य २६,००० र अर्को ५० ग्रामको मूल्य ३१,००० पर्दा अब कुल १०० ग्राम सुन ल्याउँदा ५७,००० कर तिर्नुपर्ने हुन्छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरो“मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएको छ”, उहाँले भन्नुभयो, “यसपटक मास्कको जनचेतना नभएर मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालिएको हो ।”
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालएउटा प्रशसानिक भवन,एउटा सेन्ट्रल किचेन र २० वटा ५० जना अटने क्वारेनटाइन हल गरी कुल २२ वटा भवन निर्माण भइरहेको छ ।दुई वटा भवनको वीचमा एउटा किचेन र पछाडीपट्टि सुविधायुक्त शौचालयको पनि व्यवस्था मिलाइएको छ । एउटा घरको क्षेत्रफल ११७ फिट लम्बाई र करिब २० फिटा चौडाईको हुनेछ । चण्डी प्रसाद गण श्रीपुर वीरगंजका मेजर नैन बस्नेतका अनुसार केन्द्रीय योजना अनुसार नै काम भइरहेको बताए । उनले मध्य भदौ सम्म काम सम्पन्न गर्ने सम्mभौता भए तापनि निषेधा
५ वर्ष अगाडि · देश काल
प्रदेश सरकारबाट बृहत्तरले जानकी मन्दिर, बिबाहमण्डप, राम मन्दिर, राजदेवी मन्दिर, गंगा आरती, स्वर्गद्वार (श्मसान घाट गंगासार), सप्तरीको छिन्नमस्ता मन्दिर र बारा जिल्लाको गढीमाई मन्दिरमा विद्युतीकरण गर्ने प्रस्ताव पेशगरि १२ करोड रुपैया लिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसरकारले आफनो माग पुरा नगरे सम्म आन्दोलन नरोकिने समेत वताए । धर्ना कार्यक्रममा युवा अभियन्ता रजनिश साह को पनि उपस्थिति थिय‍ो। अभियानले सुरु गरेको अनिशिचतकालीन आन्दोलनको पहिलो चरण अन्तरगत दस दिन सम्म धर्ना प्रर्दशन गर्ने अभियानी अमन यादबले जानकारी दिए।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरबरिष्ठ अधिवक्ता बाालकृष्ण नेउपानेले विशेष अदालतमा मुद्दा चलेको र जरिवाना तिरेको व्यक्तिलाई मन्त्रालयको सल्लाहकारजस्तो पदमा नियुक्ती दिन नमिल्ने स्पष्ट पारे । उनले भने,‘अदालतमा मुद्दा चलेको र जरिवाना तिरेको व्यक्तिलाई नियुक्ती नै दिन मिल्दैन् । यो कानूनतः गलत हो ।’
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
यस्तै आज एक हजार ५३५ सङ्क्रमणमुक्त भएका छन् । यस्तै विगत २४ घण्टामा ३५ जनाको निधन भएको छ । यस्तै काठमाडौँ उपत्यकामा एक हजार २७९ सङ्क्रमण देखिएको छ । भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौँमा ९०८ जना सङ्क्रमित भएका छन् ।
५ वर्ष अगाडि · पालिका खबर
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले यातायात विभागमा मेकानिकल इञ्जीनियर नै वा त्यो नभए पनि प्राविधिक क्षेत्रको व्यक्तिको नेतृत्व हुँदामात्रै प्राविधिक विषयमा जानकारी हुने बताउनुभयो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
किन हुन्छ यस्तो ?प्रहरीको टोली घटनास्थल पुग्दा कुटपीट गर्नेहरु भागिसकेको उनले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गरिने प्रहरी निरीक्षक ठाकुरले बताए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजस्थानीयहरुले उनलाई पोखरीमा तैरिरहेको अवस्थामा देखेपछि उनको परिवारजनलाई खवर गरेको थियो । केही बेरमा प्रहरीलाई खवर गरिएको र प्रहरी अहिले घटनास्थलमा पुगेर मुचुल्का उठाइरहेको बताईएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज