
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालराष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो । कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारबाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो । कक्षा १२ मा तीन लाख ७२ हजार तीन सय ४८ परीक्षार्थीका लागि बोर्डले चार हजार तीन सय १० परीक्षा केन्द्र तोकिसकेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारज्ञातव्य छ, विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीव साह र मेयर बेचन दास दुई जनाले मात्र मिलेर बिना योजनाकै करोडौँ कामहरु कागजमै गरेर रकम बाँडफाँड गरेको आरोप छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम लगायत अन्य विभिन्न ठाउँबाट रिजल्ट प्रकाशित गरिने भएको छ ।
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोस्रोतका अनुसार वीरगञ्जमा मोटरसाइकल चोरी हुने बित्तिकै रक्सौलमा रहेका कबाडधनी तथा सादा पोशाकका नेपाल प्रहरीकहाँ खबर पुग्छ । जिल्ला प्रहरी कार्यालय, पर्साको क्राइम ब्रान्चमा काम गर्ने अधिकांश प्रहरी यस कार्यमा संलग्न रहेको समाचार स्रोतको दाबी छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालमहेन्द्र महतो सुडि माननिय राजेन्द्र महतोको जेठो दाई र प्रदेश सांसद ओपेन्द्र महतोको बुबा हुन । उनी राजनितिक पहुँच र पावरको आडमा गाउँपालिकाको विभिन्न शिर्षकमा व्यापक अनियमितता र भ्रष्टाचार गर्दै आएको स्थानियवासीले आरोप लगाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश काल“सडक नियम उल्लङ्घन गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि सिसीटिभीले मद्दत पु¥याउँछ छ”, प्रवक्ता जोशीले भन्नुभयो, “विशिष्ट व्यक्तिको आगमन एवं सुरक्षा व्यवस्था मिलाउनसमेत महत्वपूर्ण भूमिका रहन्छ ।”
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनयस अनुसार, माडर नाकाका भन्सार कर्मचारी, डयुटीमा खटेका सुरक्षाकर्मी पनि तस्करलाई सघाएर सरकारको राजस्व छली गर्न सहयोग गरेको प्रष्ट हुन्छ । माडर नाकादेखि सिरहा हुँदै चोहर्बादेखि पूर्व पश्चिम राजमार्गमा हरेक बजारसम्म यीनीहरुको लाईन प्रहरीसँग सेट गरिएको हुन्छ । प्रहरीले मासिक रुपमा केही रकम लिएर सरकारको भन्सार छली गराउन सहयोग गरेको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
पत्रपत्रिकाभट्टराईले आचरणविपरीत काम गरेको भन्दै मन्त्रिपरिषद्को बैठकले मंगलबार स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । भट्टराईलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ २९ मा रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालनेपाल विद्युत् प्राधिकरणले विगतको छुट बिलका नाममा उद्योगी व्यवसायीलाई त्रसित बनाउने गरी बक्यौता भुक्तानीका लागि पत्राचार गरेको र हाल आएर सोको बक्यौता उठाउन ताकेता गरिरहेको भन्दै उहाँले डेटिकेटेड र ट्रंक लाइनको सम्झौता गरी विद्युत् खरिद गरेकाबाहेकका ग्राहकलाई टिओडी मिटरका आधारमा मात्रै विद्युत् बिलिङ गर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो ।
५ वर्ष अगाडि · देश काल
पालिका खबरमन्त्रालयका अनुसार ७१३ जना सघन उपचार कक्ष र १५८ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै विगत २४ घण्टामा एक लाख १७ हजार ७७९ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
५ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजपोषणयुक्त खानपिनको अभावले हुने कुपोषण नियन्त्रण गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत नगरपालिकाले बेलाबेलामा पोषण सामाग्री उपलब्ध गराउँदै आएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज