
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालबैठक दिउँसो १ बजे बस्नेछ । तर आजको बैठकमा पनि अवरोध र नाराबाजी गर्ने प्रतिपक्ष एमालेको तयारी छ । सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुले कारबाही गरेका १४ सांसद्को कारबाही रोकेको भन्दै एमाले असन्तुष्ट छ ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिवर्ल्डलिंक पहिले नै नेपालको ब्रॉडब्याण्ड क्षेत्रमा आईपीटीभी सेवाको एक प्रमुख आविष्कारक हो । यसले नेटटिभी ब्राणडमा आईपीटीभी सेवा उपलब्ध गराइरहेको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
पत्रपत्रिकानेपाली काँग्रेसको आन्तरिल गुटमा यादव कोइराला पक्ष र निधि देउवा पक्षमा रहँदै आएका थिए ।निधि निकटका आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, समिर घिमिरे लगायतले साथ छाडेका छन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालसो क्रममा बोल्दै युवा नेता बिक्रम हमालले कम्युनिस्टहरूले आफ्नो लाल किल्ला ठान्ने धनगढीमाई नगरपालिकाको वडाहरूमा नेपाल तरुण दलले वडा कार्यसमितिहरू गठन गरेपछि कम्युनिस्टहरूलाई तनाब भएको टिप्पणी गरेका हुन ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसिरहास्थित एक डिलरबाट गोदामा तौल गर्दा सिमेन्टको तौल कम पाइएको हो । सिमेन्टको बोरामा कम तौल भएको बारेमा बुझन् खोज्दा सिमेन्ट फ्याक्ट्रीले सार्वजनिक गरेको मोबाईल नम्बर ९८०१५७२११२ मा सम्पर्क हुन सकेनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोउपचारकै क्रममा यही भदौ १६ गते तीन जना र भदौ १८ गते २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेहरुको वीरगञ्जको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोधनुषाधाम नगरपालिकाको १ अर्ब २१ करोड ३३ लाख ९ हजारको लेखा परीक्षण गर्दा ५ करोड ५६ लाख ६३ हजार बेरुजु आएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमान्डौँ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो । पत्
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोपक्राउ परेका दुवैमाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । यसमा संलग्न अन्य अभियुक्तहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
आर्थिक ब्यूरोएमएडब्लु इन्टरप्राइजेजका सिइओ राजु क्षेत्रीले सरकारको यो निर्णयले विदेशबाट मोटरसाइकल र स्कुटर आयात गर्नेहरूलाई अप्ठ्यारो र नेपालमा नै एसेम्वल्ड गर्नेहरूलाई सहज हुने वातावरण बनाइदिएको बताए।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउनकै आग्रह र उजुरीअनुसार सामाजिक सँजाल फेसबुकबाट भ्रामक प्रचार गरेको भन्दै गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो स्टेटसमा प्यूठानबाट प्रहरीको लागि नाम निकालेकाहरुको नाम सादा कागजमा हातले लेखेर समेत पोष्ट गरेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक ६० वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल