स्वास्थ्य ब्यूरोसबै सरकारी अस्पतालहरुमा डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने
अस्पतालको अनुगमनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै मन्त्री मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारको योजनाहरु छिटै सार्वजनिक गरिने जानकारी दिनुभयो । सरकारको निर्देशनपछि सार्वजनिक विदाको दिन आइतबार पनि अस्पतालहरुमा बहिरंग सेवा सञ्चालन गरिएको छ ।
६ महिना अगाडि · स्वास्थ्य ब्यूरो












