ब्यूरो-रिपोर्टरसिरहामा राहदानीको घर सेवा सुरु, अब सेवाग्राहीको घरमै पासपोर्ट पठाइदिने
यस नयाँ प्रणालीले सेवाग्राहीको समय बचत गर्नुका साथै सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। कार्यालयले राहदानीका लागि आवेदन दिएका सबै सेवाग्राहीलाई यस सुविधाको जानकारी लिन अनुरोध गरेको छ।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर












