प्रमुख समाचारभदौ २३ र २४ को घटना छानबिन देखि २०६२ पछि नेता तथा कर्मचारीको सम्पति छानबिनसम्मको निर्णय
अर्कोतर्फ, २०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्न पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा एक आयोग गठन गरिएको छ । आयोगमा पूर्वन्यायाधीशहरू, पूर्व प्रहरी अधिकारी तथा चार्टर्ड एकाउन्टेन्ट सदस्य रहेका छन् ।
६ महिना अगाडि · प्रमुख समाचार











