
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारउनले मुस्लिम समुदायका बालबालिकाहरुले पढने मदरसालाई विद्यालय सरह मान्यता नपाएसम्म उनीहरुको स्तर उकास्नेमा शँका जाहेर गरे । उनले भने, –“सबभन्दा शोषित मुस्लिम समुदाय रहेको छ यो सातवटै प्रदेशमा, उनीहरुको शिक्षालाई अझै प्रगाढ बनाउन मदरसालाई पनि विद्यालय जस्तै मान्यता पाउनुपर्छ । यस्तो भएपनि उनीहरुको शिक्षा क्षेत्र मजबुत भएर उनीहरुको जीवनस्तर पनि उकास्ने छ ।”
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउक्त ज्ञापनपत्र जनमत पार्टीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय (धनुषा) मा बोधार्थ पठाएको छ।
५ वर्ष अगाडि · देश काल
देश कालशिक्षामा पछि परेको मश्लिम दलित लगायतको समूदायलाई शिक्षा जोड दिन आग्रह गर्दै मुख्यमन्त्री राउतले भने ,‘ प्रदेश सरकारले सबै समुदायको लागी आरक्षणको व्यवस्था गरेको छ । शिक्षा लिनुस रोजगारी पाउने निश्चित छ । ’
५ वर्ष अगाडि · देश काल
मनोरञ्जनआयोजक संस्थाका भिभोर पोखरेलका अनुसार त्यो कार्यक्रममा नेपाली गायक सुगम पोखरेल मोडेल पुजा ठाकुर, रोशन पराजुली र सुशिल नेपालको पनि प्रस्तुती रहने छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
आर्थिक ब्यूरोजनकपुरको केही चोकहरुस्थित स–साना सुपरमार्केट सँचालनमा रहेपनि भाटभटेनी जस्तो ठुलो सुपर मार्केट समेत बन्न लागेको हो । काठमान्डौँ, ईटहरी पोखरा, भक्तपुर लगायतका ठाउँमा ठुलो सुपरमार्केट सँचालनमा रहेको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउच्च अदालतले ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोर्‍याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिएका थिए । सोही मुद्दामा उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालशनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ। पहिले पार्टी प्रवेश गराएर सचिवमा उम्मेद्वारी दिन लगाएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए।
५ वर्ष अगाडि · देश काल
देश कालविभिन्न जिल्लामा रहेको सहकारीको निगरानीको लागि नेता साहलाई प्रमुखको जिम्मेवारी दिएको हो । यसअघि नेता साह तत्कालिन राजपाबाट केन्द्रीय प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?ईन्जिनियरहरुलाई सुरक्षाको प्रत्याभूति गराउने माग सहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय जनकपुरधामको परिसरमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने एशोसिएनले जनाएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारलागुऔषधसहित पक्राउ पर्नेहरुमा महोत्तरीको मनरासिसवा नगरपालिका–२ बस्ने २१ वर्षीय केशव सिंह, २० वर्षीय रोशन ठाकुर र २० वर्षीय सहिल सिंह रहेका थिए । त्यसैगरी सर्लाहीका एसपी राठौरले कार्यालयमै तास खेलेको भिडियो सार्वजनिक भएको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार
२०७२ सालमा स्मार्ट लाइसेन्स लागूू भएपछि प्रिन्ट गर्ने काम बाँकी रहँदै आएको हो । ग्लोबल टेन्डर प्रक्रिया नै ढिला गरी खुला गरिएकाले कार्डको अभाव हुन गएको विभागले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार