ब्यूरो-रिपोर्टरजनकपुरधामको प्राईभेट स्कूलमा अनुगमन तीव्र, नियम विपरीत पाए कडा कारबाहीको चेतावनी
अनुगमन समितिका सदस्य दिपक कुमार ठाकुरका अनुसार निर्धारित मापदण्ड विपरीत सञ्चालन भएका विद्यालयलाई आवश्यक निर्देशन दिइनेछ। “नियमविपरीत पाइएमा विद्यालय बन्द गर्नेसम्मको प्रक्रिया अघि बढ्न सक्छ,” उनले बताए।
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर










