
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालनिर्वाचनको क्रममा निर्वाचन आयोगदेखि लिएर निर्वाचन अधिकृतहरूले कुनै पनि सत्ताधारी पार्टीहरूको पक्ष नलिई सबै पार्टीहरूसँग समान व्यवहार गर्दै निष्पक्ष रूपमा निर्णयहरू गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजउक्त मोटरसाईकल अनुसन्धान तथा खोज तलाशको क्रममा मिति सोमबार पक्राउ गरिएको हो । मोटरसाईकल सहित दुवै जनालाई समेत जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर अनुसन्धान थालेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियतीनै जना छोराहरुले आफ्ना पत्नीहरुलाई जबसम्म बहिनी आउँदिनन् तबसम्म आमाको हेरचाह गर्न भनेका थिए । तर, उनीहरुले भनेपछि पनि तीनै जना पत्नीहरुले सासुको हेरविचार गर्न मानेनन् । यही कारण रिसाएका तीनै जनाले आ–आफ्ना पत्नीहरुलाई डिभोर्स दिए ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालजनकपुर कला, साहित्य र संस्कृतिमा ऐतिहासिक रूपमा धनी शहर हो। यो शहर ‘नबिल जनकपुर साहित्य महोत्सव’ को तेस्रो संस्करणको तयारीमा लागेकाले जनकपुरको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा केन्द्रित यस पहलमा आबद्ध हुन पाउँदा हामी गर्व गर्छौं।”– आयोजक समितिका अमित कुमार साहले भने ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारतर, सर्वोच्च अदालतमा परेको मुद्दा र मन्त्रीको पारिवारिक भारत भ्रमणका कारण संकल्प प्रस्तावमाथिको छलफल थप १२ दिनपछि धकेलिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनयस प्रेम–गीति भिडियोमा होलीको मुल मर्म अनुसार आपसी एकताको संदेश दिने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । गीतमा मिथिलाको पारम्परिक जोगिराको छनक समेत समेटिएको छ । गजुरेलको मैथिली भाषाको यो तेश्रो मैथिली म्यूजिक भिडियो हो ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालअधिकारीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रसका नेता मनोज सिंह, माओवादी केन्द्रका नेता अशोक कुमार मिश्र, विजय यादव, जसपा नेपालका नेता निर्गुण सहनी, संजय सिंह सहित पालिकाका कर्मचारी हरुको उपस्थिति रहेको थियो।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमेला समिति संयोजक लक्ष्मेश्वर यादवका अनुसार पहलवानीमा नेपालका थापा वाहेक नरेश गिरी र राजा पहलमानका साथै तिनजना महिला पहलमानहरु छन भने चारतको दिल्लीका प्रवेज जलाद सिंह, बनारसको भुन्टी, अयोध्याको कल्लु बब्लर र बनारसकै नरेश बुमरी र तिनजना महिला पहलमान पनि सहभागि भएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोशल्यक्रियाको लागि जनकपुर जाने महिलाहरुको लागि अस्पतालमा खाना बस्ने समेत निःशुल्क हुने जनाईएको छ । आईतबार सम्पन्न शिविर विहान १० बजेदेखि अपरान्ह ६ बजेसम्म सँचालन भएको थियो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
‘दुई–दुई वटा सभामुख फेरिए । तर टेबल भएन । जब विदेशीहरुको चलखेलको केन्द्र बन्यो, नेपाल । विदेशीहरुले नेपालको विषयलाई लिएर भनाबैरी गर्न थाले । सडकमा नागरिकहरुबीच झडपको अवस्था भएपछि बल्ल ल्याइयो’, ओलीको भनाइ उधृत गर्दै एक सांसदले भने । ओलीले आफू भने द्वन्द्व बढाउने पक्षमा नरहेको टिप्पणी गरे । ‘हामी द्वन्द्व बढाउने पक्ष
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले फेसबुकमा लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
४ वर्ष अगाडि · देश काल