
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजस्कोरपियो चालक पक्राउ परेका छन् भने उनलाई प्रहरी चौकी तिनकोरियामा राखेर अनुसन्धान थालेको छ । अहिले तिनकोरिया क्षेत्रमा स्थानीयहरुको भीड लागेको छ । गाडी धनी विदेह नगरापलिका वडा नम्बर ४ ठाढीको रहेको बुझिएको छ । यद्यपी, गाडी धनीको नाम भने खुलाईएको छैनन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकउनले भने, –“यहाँको वडाहरुमा माओवादी केन्द्रको बर्चश्व छ । हाम्रा आदरणीय नेता जोग कुमार बरबरिया (श्रवण बरबरिया) जीको किल्ला छ यो शहिदनगर नगरपालिका । उहाँको देन यो नगरवासीले भुल्न सक्दैन । किसानहरुको सर्वहारा नेता महान शहिद सूर्यनाथ रानको बलिदानलाई शहिदनगरवासीले भुल्ने छैन् । उहाँको त्याग, तपस्याको प्रतिफल पनि हो की शहिदनगर नगरपालिकाको विकास अहिले उदाहरण बनेको छ । त्यसैले नगरवासीको साथ मेयर उदय बरबरियाको छ र माओवादी यसपाली पनि एक्लै चुनाव जित्छ ।”
४ वर्ष अगाडि · राजनीतिक
देश कालयता, ट्राफिक प्रहरी हबल्दार पाण्डेले आफूमाथि लगाएको आरोप निराधार रहेको बताए । उनले एक प्रहरी हबल्दारले मिटर ब्याजमा पैसा लगाउन कहाँबाट पैसा ल्याउने ? भनेर प्रश्न तेर्साउँदै आरोप खण्डन गरे ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनेपालको सन्दर्भमा आज पुनः एक एतिहासिक दिनको रुपमा स्मरण गरिने छ । ब्रोडगेज रेल सँचालनको लागि प्रधानमन्त्री देउवाले रेलको उदघाटन गरी नियमित बनाएका छन् । आजदेखि रेल चलेपछि जनकपुरधामवासी र भारतको जयनगरवासीमा खुसियाली छाएको छ । दुवै देशबीच अब यात्रु ओहोरदोहोर सहित व्यापार समेत बढने विश्वास लिईएको छ । कैयौँ पटक रेल चल्ने समय तालिका भएपनि फेल हुँदै आएको थियो । यसपाली विधिवत रुपमा भर्चुअल उदघाटन गरी रेल सँचालनमा आएको
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनउनले भने, त्यस्मा मेरो कुनै संलग्नता छैनन् । गाह्रो पर्‍यो भनेपछि मैले उनलाई सापटीबापत रकम मात्रै दिएको हुँ । म एउटा प्रहरी हवल्दार जस्तो दर्जाले मिटर ब्याजमा लगाउने पैसा कहाँबाट ल्याउन सक्छौं र ? यसै क्रममा पीडित रायले आफूलाई ट्राफिक हबल्दार पाण्डेले बोलाएर बर्दिको धाक देखाउँदै ५० हजार रुपैयाँको तमसुकमा हस्ताक्षर र छाप लगाएको दाबी गरेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालघटनास्थल विराटनगर वडा नम्बर ४ मा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । घरको गेट नजिकै हात बटारिएको अवस्थमा उनी फेला परेका छन् । नोवेलमा उनी पाँच वर्षदेखि कार्यरत रहेका थिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयहाँबाट परवाहा जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ, वैदेही जान सामान्य कोचमा २५ रुपैयाँ र एसी कोचमा १ सय २५ रुपैयाँ, महिनाथपुर पुग्न सामान्य कोचमा ३५ रुपैयाँ र एसी कोचमा १ सय ७५ रुपैयाँ भाडा दर निर्धारण गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालहृदयघात भएपछि उनलाई उपचारका लागि वी.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिए पनि उपचारका क्रममा शुक्रबार मृत्यु भएको नगरप्रमुख साहले बताए ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोमाटो खसाईदिनको लागि वडासदस्य मण्डलको छोरालाई पैसा दिएकोमा माटो खसाईनदिएपछि जगतले आफ्नो पैसा फिर्ता माग्न जाँदा कुटपिट गरिएको प्रहरी चौकी माचि झिटकैयाले जनाएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
कृषि/ कृषकमन्त्रालयले ६० दिनभित्र प्रक्रिया पूरा गरी पीडित किसानलाई राहत वितरण गर्नुपर्ने, नभए राष्ट्रिय विपद् व्यवस्थापन कोषमा रकम फिर्ता पठाउनुपर्ने निर्देशन सहितको पत्राचार गर्दा जिल्ला प्रशासन कार्यालय रौतहटले सबै स्थानीय तहको नाममा विवरण पठाउन २०७८ फागुन ८ गतेमा जानकारी पठाइ सकेको छ ।
४ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारनागरिकता नभएको खण्डमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र (भोटर कार्ड) अनिवार्य राख्नुपर्ने भनिएको छ । भारतको रेल सुरक्षा निकायले पासपोर्ट वा नागरिकता साथमा नभएको खण्डमा कम्तीमा भोटरकार्ड राख्न भनिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीखेलमा गोलबजार स्पोर्ट क्लब, शहिदनगर नगरपालिका टिम, समुदायिक विकास मँच गोदार, जनकपुर स्पोर्टस क्लब, सशस्त्र प्रहरी बर्दिवास महोत्तरी, श्री स्पोर्टस क्लब धबौली, भरतपुर युवा क्लब र यज्ञभूमि युवा क्लब लगायतको टिमहरु सहभागी भएको छ ।
४ वर्ष अगाडि · खेल / खेलाडी