
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालदलगत विरोध र प्रतिक्षकको भूमिका रहने अन्य राजनीतिक दलबाट सिख लिने बताउँदै उनले विकासको मामिलामा कुनै पनि बाधा अवरोध नगरिदिन आग्रह समेत गरे । उनले चुनावमा जीत हार आफ्नो ठाउँमा रहेपनि जनताले चुनेको जनप्रतिनीधिले जनभावना अनुसार नै काम गर्नुपर्ने बाध्यता रहेकोले जनभावना ठेस नपुरयाउन आग्रह गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका योगेन्द्र पँजीयार एमालेलाई पछयाउँदे जानु परेको छ । क्षीरेश्वरनाथ नगरपालिकाका निवर्तमान मेयर समेत रहेका नेपाली काँग्रेसका पँजीयारले ५३७१ मत ल्याएर पछाडी रहेका छन् भने एमालेका सुखदेव यादव ५९४५ मत ल्याएर अग्रता कायमै
४ वर्ष अगाडि · देश काल
देश कालशनिबार दिउँसो नेपाली काँग्रेसका उपाध्यक्ष विमलेन्द्र नीधिसँगै मुख्यमन्त्री राउतले रामकथा सुनेका हुन् । जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना गरिएको भव्य रामकथाको लागि हिन्दु धर्मका गुरु मानिने मोरारी बापु स्वयँम रामकथा दिरहेका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरि बिजयी भएकी हुन । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले १८ हजार ३०२ मत पाए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन आयोजकले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको पनि उनले बताएकी छन् ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरसुखिपुर नगरपालिकाको १० वटा वडा मधे ५ वटा वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर २ मा हरिनारायण यादव, वडा नं. ५ मा रामपुजन कामैत, वडा नं. ६ मा रामेश्वर साह, वडा नं. ७ मा सुरेन्द्र साह र वडा नं. १० मा देव नारायण यादव निर्वाचित भएका छन् ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारउपमेयरमा उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएका थिए । तर उनलको छोरालाई विराटनगरवासीले पत्याएनन् । मधेशको विभिन्न जिल्लामा विभिन्न स्थानीय तहमा मधेशवादी दललाई मधेशी जनताहरुले नकारेका छन् । जातीवाद, नातावाद, कृपावादको समराज्यलाई जनताले यसपाली निराकरण गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमिथिला बिहारी नगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेस, वडा नं. २ मा माओवादी, वडा नं. ३ मा पनि माओवादी, वडा नम्बर ४ मा काँग्रेस , वडा नं. ५ मा जसपा, वडा नं. ६ मा पनि जसपा, वडा नम्बर ७ मा माओवादी, वडा नं. ८ मा जसपा, वडा नम्बर ९ मा स्वतन्त्रका विन्देश्वर यादव र वडा नं. १० मा पनि नेपाली काँग्रेसका ललित नारायण झा निर्वाचित भएका छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरचौधरीले २ हजार ५७१ मत पाएकी छिन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी अरहुल्ला देवी यादवले २ हजार ३२३ र जनता समाजवादी पार्टी नेपालीकी फूलोदेवी यादवले २ हजार १०४ मत प्राप्त गरेकी छिन्।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारमहानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाहरुको मत परिमाण आउन बाँकी छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाहरुको मत परिमाण आउन बाँकी छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालवडा अध्यक्षको ५८२ मत निकटतम प्रतिद्वन्दी गुलाबको फुल छाप बाट कैलाश कुमार यादव २३६ मत ल्याएका छन ।
४ वर्ष अगाडि · देश काल