
Sudurpaschim RoyalsWon
176/620 ov

Karnali Yaks
137/720 ov
Sudurpaschim Royals won by 39 runs

Sudurpaschim RoyalsWon
176/620 ov

Karnali Yaks
137/720 ov
Sudurpaschim Royals won by 39 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालन्यूज ब्यूरो, काठमाडौँ। रुपन्देहीको मर्चवारीमा गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाँउपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको छ । उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको भन्दै अध्यक्ष गयाप्रसाद बरईले सूचना जारी गरेका छ
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनेपाल सरकारको गृह मन्त्रालयले यस्ता मिटरब्याजीहरुलाई पक्राउ गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको छ । बैठा परिवारलाई सामुहिक कुटपिट गर्दा मिटरब्याजकै सम्बन्धमा निवेदन दिन जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वर लागेका बैठा परिवारलाई प्रहरीचौकी लोहारपट्टिले बोलाएर यही निवेदन दिन भनेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोसो क्रममा प्रदेश साँसद एवम् गँगासागर सफाई अभियानका सँयोजक राम अशिष यादव, उद्योग बाणिज्य संघका उपाध्यक्ष अम्भू प्रसाद साह लगायत मानव सेवा आश्रमका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
पत्रपत्रिकान्यूज ब्यूरो, काठमाडौँ। निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गराउने तथा पुराना नामावलीमा भएको त्रुटि पनि सच्याउन सकिने जनाएको छ। आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि १८ वर्ष पुगेका नेपाली नागरिकको मतदाता नामावली संकलन कार्य शुरू गरेको थियो। अहिले मतदाता नामाव
४ वर्ष अगाडि · पत्रपत्रिका
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम। आगामी ९ असारदेखि मधेश प्रदेशसहित देशभरि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा देशका २७ जिल्लामा सञ्चालन हुने खोप कार्यक्रम अन्तर्गत मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लालाई समेटिएको स्वास्थ्य निर्देशनालय म
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजशिव कुमार र उनकी श्रीमतिलाई बायाँ खुट्टामा कोदालो प्रहार गरिएको स्थानीयहरुले बताएका छन् । उनीहरुमाथि कोदालो प्रहार गरी ओपेन्द्रको सपरिवार घरमा ताल्चा हानेर भागिसकेका छन् भने उनीहरुलाई प्रहरीले खोज्ने क्रम जारी राखेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
समाचारन्यूज ब्यूरो, काठमाडौँ | मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा रहेको मर्यादपुर स्थित नेपाल-भारत सीमाको निरीक्षण गरेका छन् ।अध्यक्ष डा.दत्तले त्यहाँका स्थानीय बासिन्दाहरूसँग त्यहाँ रहेका समस्याहरूको बारेमा समेत जानकारी लिएका छन् । निरीक्षणको क्रममा अध्यक्ष डा.द
४ वर्ष अगाडि · समाचार
स्वास्थ्य ब्यूरोसो पोलिक्लीनकमा अझै पनि एउटा एम.बि.बि.एस. डाक्टरलाई ढाल बनाएर प्रयोग गरिरहेका छन् । जयसवालसँग फर्जी काउन्सिल नम्बर रहेको बुझिएको छ । यद्यपी, यसबारे उनले कसैलाई केही बोल्दैनन् । केही पत्रकारहरुलाई समेत मिलाएर रौतहटको प्रशासनसँग मिलोमत्तो गरेरै सरकारको करोडौँ राजस्व छली भईरहेको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारगैर कानुनी कागजपत्र मिलान र भ्रष्टाचार गर्ने नियतले दर्ता र चलानी किताबमा ठाउँहरु खाली छाडिएको भन्दै एमालेका प्रतिनीधिहरुले विवाद गरेको हो । उनीहरुले कार्यहरु विधिवत हुनुपर्ने माग गर्दै खाली ठाउँ रद्द गर्न माग गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका हुन् । अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिए
४ वर्ष अगाडि · देश काल
राजनीतिकमेयरका प्रत्यासी सुधीर कुमार गोईतले आफ्नो फेसबुक पेजमा लेखेका छन्ः–“धनुषाको सहिदनगर नगरपालिका मा छ्ता छाप जितेको र जिताउन सफल भएको नेपाली काग्रेस को महाधिवेशन प्रतिनिधि शत्रुधन यादव खुसीमा रमाउनु भएको झलक” तल उनले महाधिवेशन प्रतिनीधि यादवको तस्विर जसपाका एक नेतासँग राखेका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिक‘अब पार्टीलाई फुटाउने कि एकीकरणको अवस्थामा राख्ने, यो निर्णय गर्ने अधिकार उहाँ (उपेन्द्र यादव) कै हातमा छ,’ भट्टराई पक्षीय नेता तथा कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले भने, ‘हामी अझै पनि जसपा नफुटोस् र मेलमिलापको स्थिति रहोस् भन्ने चाहन्छौँ । तर अब मिलेर जाने कि नजाने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष यादवकै हातमा छ।’
४ वर्ष अगाडि · राजनीतिक