
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारप्रत्येक बर्ष समुदायिक विद्यालयहरुमा गर्मी विदा भनेर केही दिन दिँदै आएकोमा कल्याणपुर नगरपालिकाले सिँगो एक महिना नै विदो दिएपछि समाजिक सँजालमा पनि चौतर्फी आलोचना भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसोही विद्यालयमा निम्न माध्यमिक विद्यालयमा पढाउने कम्प्यूटर शिक्षक रामचन्द्र मण्डलले समेत उनलाई सो बैशाखीको लागि सहयोग गरेका छन् । दुवै शिक्षकले सँयुक्त रुपमा उनलाई सहयोग गरेका हुन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरशिक्षका यादव प्रावि तह राहत तृतीय श्रेणी पदमा कार्यरत रहँदै आएकी थिइन। स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा शिक्षिका रेखा यादवले विद्यालयको प्रधानाध्यापकलाई संवोधन गर्दै मिति ०७९ बैसाख ८ गते घरायसी कारण देखाइ राजीनामा दिएको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ | रावाबेँसी गाउँपालिका-३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी छन्। गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज बिहान मृत फेला परेकी हुन्। माइतीतर्फका हजुरबुबाको मृत
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ | झापामा गए राति नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा धकेलाधकेल भएको छ। मेचीनगर नगरपालिकास्थित काँकरभित्ता नाकामा दुई सुरक्षा निकायबीच घम्साघम्सी भएको थियो। सुपारीका विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नाकामा धकेलाधकेल भएको स्रोतको दाबी छ। नेपाल प्रहरीले चेकजाँचपछि
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्
४ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियन्यूज ब्यूरो, जनकपुरधाम। देवी देवताको फोटो भएको कागजमा राखेर मासु बेचेको आरोपमा भारत उत्तर प्रदेशका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उत्तर प्रदेशको सम्भल जिल्लाका तालिब हुसेन नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनी महक रेस्टुरेन्टका सन्चालक हुन् । उनले भगवानको फोटो भएको पत्रिकामा बेरे
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
स्वास्थ्य ब्यूरोयसैबीच परिवारले आजै इलाका प्रहरी कार्यालय मिर्चैयाका विमलेश र शतिसको नाममा किटानी जाहेरी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमाडौँ | सरकारले प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर संशोधित विधेयक दर्ता गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको हो । ‘प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारबच्चा चोरी गरी लगेकी महिलाको सनाखत तत्कालै हुन नसकेपनी महिलाको सनाखतको लागि सिसिटिभी फुटेजको आधारमा, महिलाले लगाएकी कपडा तथा अन्य हुलियाको आधारमा यस जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले व्यापक खोज तलाश गर्दै गएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
सव डिभिजन वन कार्यालय वसन्तपुर र सव डिभिजन वन कार्यालय मनवामा रु १७ लाखको लागतमा निर्माण भएको तीन÷तीन कोठे भवनको मूल्याङ्कन गरी दिने बहानामा ठेक्दारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विकास मल्लले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोमण्डलले ज ७ प ५००७ नम्बरको मोटरसाईकलको पछाडी राखेको आलुको बोरामा सो रकम लुकाएका थिए । उनलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको जनाईएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो