Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Karnali Yaks
0/00 ov
Karnali Yaks batting
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Karnali Yaks
0/00 ov
Karnali Yaks batting
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
बिज्ञान-प्रबिधियसका साथै भायाटिभीको आइएसपि पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट-टप-बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १–१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारनिर्वाचन आयोगले चर्को स्वरमा डिजेमा प्रचार प्रसार गर्न, बालबालिका प्रयोग गर्न नपाउने आचारसंहिता जारी गरेपनि एमाले जसपाका उम्मेदवार डा. महतोले डिजे घन्काएर किशोरी नचाउँदै घरदैलो गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिर्वाचन आचारसंहिता २०७९ (पहिलो संशोधनसहित) को दफा ५ (क) मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गर्न नपाउने व्यवस्था रहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
अनुगमनमा खटिनेलाई आयोगले परिपत्र उपलब्ध गराएको हुन्छ । आयोगका अनुसार स्वदेशी पर्यवेक्षक कम्तीमा सात हजार जना हुनेछन् । एउटा पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशका न्यूनतम एक सय मतदान स्थल पर्यवेक्षण गर्नुपर्ने हुन्छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसाथै जसपाले मुलुकमा प्रशस्त रोजगारीका अवसरहरू सिर्जना हुने गरी आर्थिक नीति तय गर्ने बताएको छ। विकासका सबै क्षेत्रहरूको मुख्य उद्देश्य मानव विकास र त्यसको मुख्य आधार श्रम नै भएकाले श्रम(संस्कृतिलाई प्रोत्साहित गर्ने उल्लेख गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यसपछि अधिकांश योजनाहरुको म्याद नै समाप्त भयो । तर सानो बजेटका कार्यक्रमहरु समयमा सम्पन्न भएपनि ठुला योजनाहरुको म्याद नथपिएपछि विकास निर्माणका कार्यहरु कति ठाउँमा बन्द हुन पुगेको छ ।’ ति योजनाहरुलाई अगाडी बढाउन चालु आवमा पनि वजेट विनियोजन गरिएको बताउदै सचिव मिश्राले अव निर्वाचन पछि ति कार्यक्रमहरुले गति लिने बताए । जनकपुरटुडेमा समाचार छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियआयोजित एक पत्रकार सम्मेलनमा बोल्दै आन्तरिक मन्त्रालय तथा विश्वकप सुरक्षा बलका आधिकारिक प्रवक्ता कर्नेल जबर हम्मुद जबर अल–नुइमीले टिकट नभएका व्यक्ति प्रतियोगिताको समूह चरणको खेल सकिएपछि अर्थात डिसेम्बर २ देखि कतार आउन पाउने बताएका छन् ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारस्पष्टीकरणमा भनिएको छ, ‘उल्लिखित सन्दर्भमा तपाईंले दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता,२०७९ र प्रचलित सार्वजनिक सेवा सम्बन्धी कानून समेतको उल्लंघन हुन्छ, हुँदैन ? तपाईंबाट उक्त कार्य भएको भए किन कानून बमोजिम कारवाही हुनु नपर्ने हो ?’
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकरिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क) को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारडिएसपी क्षेत्रीले सो बिषयबारे थप अनुसन्धान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मा लगाइएको बताए । मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले उक्त घटनाबारे अनुसन्धान सुरु भएको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकमला नदीमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन भव्य मेला समेत लाग्ने गरेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिककार्यक्रममा पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाका प्रवक्ता मनिष कुमार सुमन, पूर्व सांसद एवम् प्रदेश सभा सदस्यका समानुपातिक प्रत्याशी रञ्जु ठाकुर, राजविराज नगरपालिकाका मेयर भीमराज यादव लगायतले जसपाले गरेको कामहरुबारे चर्चा गरे ।
३ वर्ष अगाडि · राजनीतिक