
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजन्यूज ब्यूरो, लहान। मधेश प्रदेशको सिरहा जिल्ला स्थित लहान नगरपालिका २२ का आगलागी पीडितलाई स्थानीय सरकारको तर्फबाट लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले राहत स्वरुप नगद र चामल बितरण गरेको छ । गत मंगलबार आगलागी बाट जिल्ला सिरहाको लहान नगरपालिका वडा नं २२ स्थित बर्छावाका दलित बस्तीमा विद्युत् सर्ट भ
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआर्थिक वर्ष २०७६–७७ मा करिब ४९ लाख खर्चेर वितरण गरिएको ८८९ थान ग्यास चुलो सेटको बितरण भरपाईको प्रमाण नै पेश गर्न नसकेको यस पालिकाले सोही शीर्षकमा आर्थिक वर्ष २०७७–०७८ मा नियम विपरीत ग्यास चुलो सेटमै लाखौँ रुपैयाँ खर्चेको छ । पालिकाले आर्थिक वर्ष २०७७–०७८ मा उपाध्यक्ष ग्यास सिलिण्डर कार्यक्रम अन्तर्गत करिब २० लाखको ३
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोअनुमति नलिई संचालन गरिएको प्याथालोजी तथा एक्स रे सेन्टरलाई स्वीकृति नलिएसम्म बन्द गर्न पनि समितिले निर्देशन दिएको छ । अनुगमनका क्रममा आज पहिलो पटक चेतावनी दिएर फर्किएको र भोली फेरि अनुगमनमा जाँदा प्रकृया नपुर्याइ खुलेको भेटिए सील गरेर कारबाही प्रकृया अघि बढाउने समितिका संयोजक तिवारीले बताए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजयसबारे उक्त वडाको वडा अध्यक्ष हरि नारायण मण्डललाई सोध्दा उनले बाटो बन्द भएको बारे केही थाहा नभएको बताएका छ्न।तर ससुरा शुक्ररातीले बाटो खुलाउन बारम्बार वडा अध्यक्षलाई हारगुहार गरे तापनि चासो नदेखाएको गुनासो गरे ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबुधबार दिउँसो करिब १ः२५ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि दलाली गर्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरमिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो ९दिलीप० को २०७६ पुस २५ गते आफ्नै गाउँको पूर्वपट्टीको औरही खोलामा अवैध उत्खनन् रोक्न जाँदा एक्का विहानै निर्मम तरिकाले हत्या गरिएको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालडा. सिंह बाल विवाह एबम् दाइजो उन्मूलन अभियानको अभियन्ता भनेर चिनिन्छ । जनमतमा प्रवेश गरेपछि उनले राजनीतिक जीवन सुरु गरेको र जनमत पार्टीको साधारण कार्यकर्ताको रुपमा संगठन निर्माणमा लाग्ने बताए ।
३ वर्ष अगाडि · देश काल
देश कालतराईको सुगम जिल्ला भए पनि पुल नबन्दा बासिन्दा सदरमुकाम आउजाउ गर्न वर्षयाममा डुंगा चढ्नुको विकल्प छैन। धेरै पटक ढुङ्गा दुर्घटना हुँदा कयौले ज्यान गुमाए तर पुल बनेन यसको मुख्य दोसि नेपाल सरकार रहेको यादवले बताए ।
३ वर्ष अगाडि · देश काल
बैंकिङ्गयस श्रृखला सफल पार्नकोलागि पहिलो चरणमा बित्तीय संस्थामा कार्यरत सबै कर्मचारीहरुलाई यस श्रृखला अन्र्तगतका कर्जाहरुको बिषयमा तालिम सम्पन्न गरी यो योजना पूर्ण रुपमा लागु गरेर किसानहरुको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने गरी बित्तीय सेवा प्रदान गरेको बित्तीय संस्थाले आगामी व्यापार रणनीति लिएको छ ।
३ वर्ष अगाडि · बैंकिङ्ग
देश कालसडक छेउमा राखिएका विज्ञापनले चालकलाई अवरोध पुगेको र सडक दुर्घटनाको जोखिम बढेकाले यस्ता सामाग्री हटाउन निर्देशन दिएको हो । सार्वजनिक सडक ऐन, २०३१ को दफा १८ मा सार्वजनिक सडकको आवागमनमा बाधा पुर्या उने माल वस्तु हटाउने अधिकार सडक विभागलाई छ।
३ वर्ष अगाडि · देश काल
शिक्षा ब्यूरोउदघाटन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख कोशिला देवी विशिष्ट अतिथिको रुपमा सहभागी भएकी थिइन् भने विद्यालयका शिक्षक, प्रधानाध्यापकसहित विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, पत्रकार, अधिकारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · शिक्षा ब्यूरो
बिज्ञान-प्रबिधिभायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ। अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको छ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि