गाउँ / समाजशिवराजसँग सम्बन्ध बिग्रन थालेपछि निहारिकाले गरिन जहर खाएको नाटक
‘विष सेवन गरेको आशंका गरिएको थियो तर अस्पतालले त्यस्तो केही छैन, अवस्था सामान्य छ’,डीएसपी गौतमको भनाइ छ । निहारिकाले करिब तीन महिनाअघि शिवराजसँग विवाह गरेकी थिइन् । स्रोतकाअनुसार निहारिका र शिवराजको सम्बन्ध बिग्रिन थालेपछि उनले यस्तो नाटक गरेकी हुनसक्छिन् ।
३ वर्ष अगाडि · गाउँ / समाज














