प्रमुख समाचारमधेशवादी दलका कार्यकर्ताहरुको विरोध बाबजुद कडा सुरक्षामा भानुचोकमा भानु शिलाको शिलान्यास
शनिबार बिहान एकातिर भानुभक्त आचार्यको स्मारक स्थापनार्थ शिलान्यास गरिएको छ भने अर्को तर्फ भानुचोकमा स्मारक निर्माणको विपक्षमा रहेकाहरुले चर्को नारबाजी गर्दै भानुचोक मिल्स एरिया सडक खण्ड अवरुद्ध समेत पारेका थिए । शिलान्यासपछि प्रदर्शनकारीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार












