गाउँ / समाजजनकपुरः ट्रिपरको ठक्करबाट बालकको मृत्यू, प्रहरीले गरे फायर
ठक्करबाट सोही ठाउँकी राधी कुमारी एक बालिका घाइते भएका छन् । उनको उपचार अहिले जनकपुरस्थित भईरहेको छ । दुर्घटनापछि टिपरका चालक फरार भएका छन् । स्थानीयले प्रहरी प्रशासन र टिपर आतंक विरुद्ध प्रदर्शन गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज












