प्रमुख समाचारतल्लो जात भनेर महिलालाई गालीगलौज तथा कुटपिट गर्नेहरुमाथि छुवाछुतको मुद्दा
यादव समुदायकी महिलाहरुले लिलमदेवीलाई तल्लो जातको भनेर हेप्दै, जातीय विभेदको पराकाष्ठा नाघेको भन्दै मुद्दा दर्ता गराईएको छ । लिलमलाई थर जातकै आधारमा विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले मुद्दा चलाएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार












