देश कालजनकपुरबाट पठाईएको भार अयोध्याको राम मन्दिर ट्रष्टलाई हस्तान्तरण
त्रेतायुगमा राम र सीताको विवाह हुँदा यसैगरी सयौं थरि भार अयोध्या पठाइएको थियो । ट्रक, बस र जिप–कारमा भार बोकेर अयोध्या प्रस्थान गरेका जनकपुरबासीलाई भने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, कांग्रेसका नेता बिमलेन्द्र निधि र जानकी मन्दिरमा महन्थ रामतपेश्वर दासले बिदाई गरेका थिए ।
२ वर्ष अगाडि · देश काल












