देश कालशितलहर चढेपछि कम्बल बाँडने तर्खरमा मधेश सरकार
त्यसैगरि चिसो छल्न खास गरी ग्रामीण क्षेत्रमा लगाइने घुरले पनि आगलागी लगायतका घटनाहरु विगतमा हुने गरेकाले त्यसलाई न्यूनीकरणका लागि सर्वसाधारणमा जनचेतना जगाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने मन्त्री समिमले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल











