आर्थिक ब्यूरोधनुषामा सशस्त्रको नयाँ एसपी आएपछि बोर्डरमा कडाई, लाखौँको समान बरामद
सशस्त्र प्रहरी बल धनुषाले अवैध चोरी पैठारी गरी आवतजावतमा कडाइ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेडक्वार्टर धनुषाका गणपति दर्शन गिरिले नेतृत्व सम्हाले पछि अवैध चोरी पैठारीमा कडाइ गरिएको जनाइएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो












